♥♥"Welcome to my Personal Website" ♥♥

 

नबिर्सनु है।।। "फर्कि आएन् भने नबिर्सनु है म बिनाको जिबन् बाच्न नबिर्सनु है रसाउलान् तिम्रा आखा म टाडा हुदा चोइटिएको त्यो मन् गास्न नबिर्सनु है देखाउनै नमिल्ने भो आज मेरो घाउ जे भए पनि माया साच्न नबिर्सनु है भग्वानको खेलले केहि भै हाले दिवालमाथि यो अभागि को फोटो टास्न नबिर्सनु है !!"



तिम्लाई खुसि मिल्छ भने एकान्त मै रोई दिन्छु मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु । तिम्रो जीवन मेरो खुसि आँशु कत्ति बग्नु हुन्न त्रि्रो मधुर मुस्कानलाई अन्त कतै लग्नु हुन्न मनका पिडा तड्पन बरु अध्यारो मै रोई दिन्छु मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु शितको थोपा जस्तै तिमी म बाट विल्नु हुन्न मेरो मन भरि आशा बोकि कल्पि बस्छु मुटू भरि माया साचि अझै बाच्छु तिम्रो आगमनको सुनाउलो बिहानी मा! बशन्तको बहार् बनि छाई दिन्छु आशाहरु जलन् भएर किनार् खोज्दै बगे भने प्रीतहरु खरानी भएर बतासिन्दै उडे भने साझको घाम् सङ्गै नउदाउने गरि डुब्छु! बशन्तमा नौ रङ्गी फूल् झै फूलेनौ भने सुनिदेउ मेरो कथा बुझिदेउ मेरो मर्म यो ! "



मेरा इच्छा चाहनाहरू सबै केवल एउटा कल्पनामात्र रहे छ मेरो नजरले जे हेर्यो ती सबै बेकार पो भइदिए छ बिश्वास जति नै गरेपनि धोका पाइंदो रहे छ सुख जति नै भइदिए पनि दु:ख र वेदनाको सहारा लिनु पर्दो रहेछ||

सांचो माया लगाउंछु भन्दा हांसो गुमाउनु पर्दो रहे छ मीठो जीवन जीउंछु भन्दा आंशु पिउनु पर्दो रहे छ नगर्नु कसैको प्रतिक्षा यहां जीवन जीउंदो लाश रहे छ नहेर्नु सपना कसैको यहां प्रेम त रित्तो आकाश पो रहेछ !!

My nepal sin
जीवन जीउनको लागि होइन बलिदान दिनको निम्ति रहे छ साथिको स्थायित्व क्षण भरको लागि होइन जीवन भरको निम्ति रहेछ विश्वासको होइन यो संसार मित्र हो अविश्वासको संसार रहे छ निस्वार्थको होइन यो संसार मित्र हो स्वर्थिपनको संसार रहेछ !!

Resungadanda
मित्रको होइन यो संसार नाटक गर्नेहरूको संसार पो रहेछ निस्वार्थ माया लाउनेको होइन यो संसार धोका दिनेहरूको संसार पो रहेछ नपोखाउ मनको भावनालाई यहां भावनालाई खेल्ने रंगशाला पो रहे छ नदेखाउ तिम्रो चोखो मायालाई यहां चोखो माया लाउं छु भन्नु त ब्यर्थ पो रहेछ!!

अनौठो छ यो जिन्दगि । बगैचा भरि फुलेर पनि एक दिन ओेलाइ आफै भुइमा झर्नु पर्ने हासो खुसिमा बाच्ने चाहना भयपनि । जिन्दगि आसु आसु मा नै बिताउनु पर्ने । सबै सग रम्न चाहेपनि यक्लै यक्लै भौतारिनु पर्ने । चन्द्रमा छुने आठोट लियरपनि असफलताको पिन्जडामा थुनिनुपर्ने। गन्तब्यपथमा पुग्न चाहेर पनि चालेका पाइला दोबाटो भेतियपछि आल्मलिनु पर्ने यो जिन्दगि ।। खै के जिन्दगि ? के हो यस्तो जिन्दगि बुज्न नै गारो छ यो जिन्दगि खै के जिन्दगि?????????? यकल यात्रि- मिलन प्रसाद पोखरेल गुल्मी।।


Tamghas bazar
जति नै प्रिय भएपनि बिछोडलाई अंगाल्नु पर्दो रहेछ सपनाहरू जतिसुकै मीठो भएपनि चकनाचुर भएर जांदो रहेछ आंशु पिएर भएपनि कसैको निम्ति बांचि दिनु पर्दो रहेछ मुटु भरि चोटहरू सहेर पनि कसैको निम्ति हांसि दिनु पर्दो रहेछ|||| मिलन शर्मा गुल्मी;

Gulmi Resungamandir

हिड्दा-हिड्दै बाटो बिराएछु मैले यादसँगै आँशु गिराएछु मैले। तड्पी-तड्पी यहाँ एक्लै बाँच्नु पर्दा अञ्जानैमा मुटु चिराएछु मैले।

ein Bild
जिबनको अर्थ हिन गोरेटाहरु जताततै खाडल परीदिय आफन्तको साथ पाइ त्यसदिन मिलनको सम्जनालाइ अध्यारोमा एकल पारिदिय साथ पायौ तिमि अब छोडिदियौ यकल यात्रि कुन मोडमा ठक्कर दियौ सधै मलाइ हुन्छ..........!! "मिलन भाइ"


Tamgash bazar
विश्वास के हो नसोध मलाई विश्वास घातमा म बाँचिरहेको छु माया के हो नसोध मलाई बिछोडमा पिल्सि बँचिरहेको छु नसोध कसैले प्रेम कथा दु:ख वेदनले सजिएको छ नगर कसैले प्रेम कथा दु:ख वेदनाले भरिएको छ !

your febar

nepal.
मिलन जति नै प्रिय भएपनि बिछोडलाई अंगाल्नु पर्दो रहेछ सपनाहरू जतिसुकै मीठो भएपनि चकनाचुर भएर जांदो रहेछ आंशु पिएर भएपनि कसैको निम्ति बांचि दिनु पर्दो रहेछ मुटु भरि चोटहरू सहेर पनि कसैको निम्ति हांसि दिनु पर्दो रहेछ||

ein Bild

"जिबन् के हो भनि नसोध्नु कसैलाइ किनकि कतिपय् ले जिबन् को यथार्थलाइ बुजेको हुदैन । माया के हो भनि नसोध्नु होला कसैलाइ कत्तिले माया को महिमा बुजेको हुदैन । प्रेम् के हो भन्ने पनि नसोध्नु कसैलाइ कत्तिले प्रेममा धोका नखाएको हुन सक्छ सन्सार् के हो भनि नसोध्नु होला कसैलाइ किनकि कत्तिले कुनै पनि सानो कुनालाइ सन्सार् भेनको हुनसक्छ!!



lovely flower

(1.4.3

phewataal

♥♥ "जिबनदेखि थाकेपनि जिउनै पर्ने जिन्दगि । जतिठाउमा फाटेपनि सिउनै पर्ने जिन्दगि । मनभरि चोटैचोट छ बेबासिरे भै बाचेको छु बाहिर हासेजस्तो गर्छु,आसुभित्र साचेको छु ।। हासो खोज्दै हिडदा आसुभित्र डुबेछु । मिलनको मधुर आसमा बिछोडमा पुगेछु । सन्सार को रितनै कस्तो यक खोज्यो त अरकै पाउने । कति आय कति गय झुटो माया लाउने । चाहना मा ठेस लाग्दा मुटुभित्र चोट पर्‍यो । धेरै धरै आसा हरु पुरा नभै यसै मर्यो!!" मिलन "भाइ" नेपाल पारिको देस देखि!! ♥♥




Comments on this page:
Comment posted by AS Dimdung( sdimdungyahoo.com ), 10/09/2007, 1:59 pm:
bhai so good it 's v nice

Comment posted by sundar( Sundar...... ), 09/14/2007, 8:16 pm:
milan ji. la yo side ramro holaa jastai chha hamro gulmi ko kehi janakaari dina sakhnuhunc ki ? sakhnu hunchha bhane ajha ramro hune thiyo. best of luck milan . sundar



Add comment to this page:
Your Name:
Your Email address:
Your website URL:
Your message:

समयको गति सगै चल्नु पर्ने जिन्दगी ---------- सुघन्धको फूलत एकदिन अबस्य अैलि जान्छ क्षणीक मायामा बिस्वास नगर एकदिन झुटोमायामा बिस्वासघात भै हाल्छ ।।"मिलन भाइ"

milan gulmi
इश्वरी प्रसाद पोखरेल "मिलन भाइ" गुल्मी ...... लुम्बिनी-:नेपाल हाल -: दोहा कतार इमेल-: milangulmeli@yahoo.com milangulmali2@yahoo.com

!!

ein Bild
!! नेपाल को समय!!